यस्तो देखियो यस बर्षको सगरमाथा आरोहण (फोटो फिचर)

सोमबार, वैशाख १५, २०८२

काठमाडौं, १५ बैशाख - सगरमाथा आरोहण सुरू भएको छ।

विश्वको सबैभन्दा उच्च शिखर चुम्नका लागि सयौं पर्वतारोहीहरू अहिले धमाधम सगरमाथाको उच्च शिखरतर्फ लम्किरहेका छन् ।sagaramath3-1745808367.jpg
यसैबिच, सो हिमाल आरोहणको मनमोहन दृश्य ‘एभरेष्ट टुडे’ ले आफ्नो सामाजिक सञ्जाल एक्समा हालेको छ । यो तस्विर नेपालकी प्रसिद्द पर्वतारोही पुर्णिमा श्रेष्ठलगायतले खिचेका हुन् ।

sagaramath4-1745808411.jpg

sagaramath5-1745808413.jpg

sagaramath6-1745808415.jpg

sagaramath7-1745808415.jpg

sagaramath2-1745808408.jpg

sagaramath-1745808407.png

sagaramath1-1745808405.jpg

प्रकाशित मिति: सोमबार, वैशाख १५, २०८२  ०८:३५
प्रतिक्रिया दिनुहोस्