बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना

दाङमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु

बुधबार, भदौ १२, २०८१

दाङ  - दाङमा अटो दुर्घटना हुँदा एक ब्यक्तीको मृत्यु भएको छ । दंगीशरण–२ का ८५ वर्षीय जिवराज बस्नेतको मृत्यु भएको  ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाका बताउनु भयो

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

जसपुरबाट तुलसीपुरतर्फ आउदै गरेको रा १ ह ४५१३ नम्बरको अटो तुलसीपुर–१२ टरिगै नजिकै बुधबार बिहान साढे ८ बजेतिर अनियन्त्रित भइ पल्टिदा गम्भीर घाइते भएका बस्नेतको उपचारको क्रममा मृत्यु भएको हो ।

गम्भीर घाइते भएका बस्नेतको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि थप उपचारकालागि नेपालगञ्ज लगिएको अबस्थामा उपचारकै क्रममा मृत्यु भएको हो । बेलुका सवा ६ बजेतर उनको मृत्यु भएको हो । अटो चालक दंगीशरण–२ का ४१ वर्षीय गुरु प्रसाद खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ । साभार लाइभदाङ

प्रकाशित मिति: बुधबार, भदौ १२, २०८१  १९:३८
प्रतिक्रिया दिनुहोस्