दशैं दशैं
Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

मुख्यसचिवमा एकनारायण अर्याल नियुक्त

शुक्रबार, भदौ १४, २०८१
बबइ गाउँपालिका
शान्तिनगर गाउँपालिका-दशै तिहार २०८३

काठमाडौं - सरकारले मुख्यसचिवमा एकनारायण अर्याललाई  नियुक्त गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको हो ।

अहिलेकी मुख्यसचिव लिलादेवी गड्तौला उमेर हदका कारण भदौ १५ गतेबाट अनिवार्य अवकाशमा जानुअघि सरकारले अर्याललाई मुख्य सचिव नियुक्त गरेको सञ्चार तथा सूचना प्रविधि तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो

 

प्रकाशित मिति: शुक्रबार, भदौ १४, २०८१  ०६:०२
प्रतिक्रिया दिनुहोस्
समाचार
टि.भी