दशैं दशैं
Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

पेरिस पारा ओलम्पिकमा नेपालकी पलेशालाई ऐतिहासिक कास्प पदक

शनिबार, भदौ १५, २०८१
बबइ गाउँपालिका
शान्तिनगर गाउँपालिका-दशै तिहार २०८३

काठमाडौँ -  नेपाली तेक्वान्दो खेलाडी पलेशा गोबर्धनले पारा ओलम्पिकमा ऐतिहासिक कास्य पदक जितेकी छिन्।

के–४४ क्याटेगोरीअन्तर्गत महिला ५७ केजीमुनि तौल समूहमा शुक्रबार भएको प्रतिस्पर्धामा सर्बियाकी मारिजा मिचेभलाई १५–८ ले हराउँदै पलेशाले कास्य पदक जितेकी हुन् । योसँगै पारा ओलम्पिक्समा पदक जित्ने उनी पहिलो नेपाली खेलाडी बनेकी छिन्।

सेमिफाइनलमा पलेशा विश्व नम्बर एक खेलाडी ब्राजिलियन सिल्भाना मायारा कार्डोस फरनान्डेजसँग १०–८ ले पराजित भएकी थिइन् ।

उनले क्वाटरफाइनलमा भेनेजुएलाकी भलेरिया मोराल्सलाई ३१–० को फराकिलो अन्तरमा पराजित गरेकी थिइन् ।

प्रकाशित मिति: शनिबार, भदौ १५, २०८१  ०७:५७
प्रतिक्रिया दिनुहोस्
समाचार
टि.भी