दशैं दशैं
Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

सुनको मुल्य तोलामा एक सय रुपैयाँ घट्यो

बिहीबार, भदौ २७, २०८१
बबइ गाउँपालिका
शान्तिनगर गाउँपालिका-दशै तिहार २०८३

काठमाडौं - सुनको मुल्य  आज  तोलामा  एक सय रुपैयाँले घटेको छ । हिजो सुनको मुल्य अहिलेसम्मकै उच्च तोलाको  एक लाख ५३ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो भने आज एक सय रुपैयाँले घटेर एक लाख ५३ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जानकारी दिएको छ ।

त्यस्तैगरी  आज चाँदीको मुल्य तोलामा १५ रुपैयाँले बढेर एक हजार सात सय ९५ रुपैयाँ कायम भएको महासङ्घले  बताएको छ  । हिजो चाँदी तोलामा एक हजार सात सय ८० रुपैयाँ  कारोबार भएको थियो ।

प्रकाशित मिति: बिहीबार, भदौ २७, २०८१  १३:३३
प्रतिक्रिया दिनुहोस्
समाचार
टि.भी