अर्थ

सुनको मूल्य २२ सय रुपैयाँ घट्यो

आइतबार, मंसिर ३०, २०८१

दाङ - नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला २२ सय रुपैयाँले घटेको छ।

जनहितमा शान्तिानगर गाउँपालिकाद्वारा सूचना

आइतबार छापावाला सुन प्रतितोला एक लाख ५० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार छापावाला सुन प्रतितोला एक लाख ५३ हजार रुपैयाँमा कारोबार  भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएकाे छ ।

यस्तै, शुक्रबार प्रतितोला १ हजार ८४० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ८६० रुपैयाँमा कारोबार भइरहेको छ।

नेपालमा अन्तर्राष्ट्रिय बजारको आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने

प्रकाशित मिति: आइतबार, मंसिर ३०, २०८१  ११:२०
प्रतिक्रिया दिनुहोस्
समाचार