बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना

रोल्पामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

सोमबार, पुस ८, २०८१

रोल्पा - रोल्पामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । माडी गाउँपालिका ६ हान्निङबाट मेलडाँडातर्फ जाँदै
गरेको रा ४ त ८६१ नम्बरको ट्याक्टर आइतबार बिहान दुर्घटना हुँदा ट्याक्टरका सहचालक माडी गाउँपालिका ६ काजवाङ तेरा बस्ने ३९ वर्षीय लक्ष्मण दमाईको घट्नास्थलमै मृत्यु भएको हो ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

ट्याक्टर चालक घोराही उप–महानगरपालिकाका राजेश चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको घटना बारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति: सोमबार, पुस ८, २०८१  १८:०९
प्रतिक्रिया दिनुहोस्