बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना

लमहीमा भूमि समस्या समाधानसम्बन्धी अन्तरक्रिया सम्पन्न

मंगलबार, चैत १२, २०८१

दाङ - भुमि समस्या समाधान आयाेग दाङ जिल्लाकाे आयाेजनामा जिल्ला स्तरीय अभिमुखसकरण तथा अन्तरक्रिया कार्यक्रम  आज लमहिमा  सम्मपन्न भएकाे छ । सुकुमवासि समस्या समाधान आयाेग का जिल्ला अध्यक्ष हुकुम वहादुर वस्नेकाे अध्यक्षता तथा सुकुवासि समस्या समाधानका केन्द्रीय अध्यक्ष हरि प्रसाद रिजालकाे प्रमुख अथित्यतामा  कार्यक्रम सम्मपन्न भएकाे हाे ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

कार्यक्रममा राजपुर गाउँपालिका ,गढवा गाउँपालिका ,  राप्ति  गाउँपालिका , लमहि नगरपालिका  का प्रमुख उप प्रमुख सवै पालिकाका कार्यपालिक सदश्य वडा अध्यक्ष   , पुर्व स्थानिय जनप्रतिनिधि तथा  राजनितिकदल प्रतिनिधिहरूकाे उपस्थितिमा कार्यक्रम भएकाे हाे ।WhatsApp-Image-2025-03-25-at-7.04.55-PM-1742911826.jpeg
कार्यक्रममा भुमि आयाेगका केन्द्रीय विज्ञ सदश्य जगत वहादुर वस्नेत ले दाङ जिल्ला मा रहेकाे भुमिहिन  सुकुमवासि भुमिहिन दलित तथा अव्यवस्थित  समस्याया र हाम सम्म दाङ जिल्ला मा सुकुमवासिहरू , अब्यबस्थित  वसाेवास र भुमिहिन दलितहरू काे समस्या र समाधान काे विषयमा प्रष्ट  पार्दै । नीति नियम र कानुनमा उल्लेखित गरिएकाे विधि विधानकाे वारेमा जाजकारि गराउदै  सहभागिहरू वाट उठेका प्रश्नहरू लई  समेत सम्वाेधन गर्नुभएकाे थियाे ।

कार्यक्रममा प्रमुख अथिति आयाेगका केन्द्रीय अध्यक्ष हरि रिजाल ले केन्द्रीय तहमा रहेकाे समस्याहरू लाई समाधान गर्न निरन्तर   सरकार र सम्वन्धित  निकायहरू संग कानुन अनुरूप सम्न्वय गरिरहेकाे बताउदै  । वर्तमान सविधान अनुरूप आयाेग ले काम गरिरहेकाे र  अन्य  यनहरूमा जे सुकै लेखिएतापनि पछि लेखिएकाे एन नै सर्व मान्यहुनि भएकाले अन्य यनहरूले जनतालाई मालिक वनाउने कुरा नराेकिने वताउनुभयाे ।  भुमिकाे  कुनै  ब्यक्तिगत समस्या नभई जनताकाे समस्या भएकाे हुदा  अध्यादेश  पारित गर्न सवै दलहरूले स्थानिय तहदेखि नै आफ्नाे दल लाई दवाव दिन आग्रह गर्नुनुभयाे ।  WhatsApp-Image-2025-03-25-at-7.04.55-PM(2)-1742912000.jpeg
साथै भुमि समस्या समाधान आयाेगका दाङ जिल्ला अध्यक्ष हुकुम वस्नेत ले सुचना प्रकाशन भैसकेका लमहि र घाेराहिकाे १०० जना ब्यक्तिहरू लाई अवकाे केही समयमा लालपुर्जा वितरण गर्ने अन्तिम तयारि रहेकाे वताउदै दाङमा सवै भन्दा पहिला लमहिवाट पुर्जा वितरण गर्न । कुरा राख्नुभएकाे थियाे  ।WhatsApp-Image-2025-03-25-at-7.04.56-PM(1)-1742911788.jpeg
कार्यक्रम मा  लमहिनगर पालिका का प्रमुख  जाेखराज चाैधरि , आयाेगका केन्द्रीय सदस्यीय अनिल कृष्ण प्रसाई  भुमि समस्या समाधान आयाेग काे दाङ जिल्ला सदश्य सचिव तथा नापि शाखा घाेराहिका प्रमुख पुरण चाैधरि  लगाएतकाले मन्तब्य राख्नुभएकाे थियाे । आयाेगका जिल्ला सदश्य हिरा देवि पुनकाे स्वागत मन्तब्य वाट सुरू भएकाे कार्यक्रम काे सहजिकरण CSRC का कार्यक्रम सयाेजक गाेपाल विक ले गर्नु भएकाे थियाे ।

 

प्रकाशित मिति: मंगलबार, चैत १२, २०८१  १९:५६
प्रतिक्रिया दिनुहोस्