स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा सुर्य थापा नियुक्त

मंगलबार, चैत १२, २०८१

काठमाडौं, १२ चैत्र - स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा सुर्य बहादुर थापा नियुक्त भएका छन् । थापालाई मंगलबार (आज) मन्त्रिपरिस्तरीय निर्णयबाट बोर्डको अध्यक्षमा नियुक्त गरिएको हो । यसअघि बसेको मन्त्रिपरिषद् बैठकले बोर्डको कार्यकारी निर्देशकमा डा. राघुराज काफ्लेलाई नियुक्त गरेको थियो ।

प्रकाशित मिति: मंगलबार, चैत १२, २०८१  २२:४१
प्रतिक्रिया दिनुहोस्