बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना

सिटिजन लाईफ इन्स्योरेन्स घोराही शाखाद्वारा मृत्यु दावि रकम भुक्तानी

शुक्रबार, चैत १५, २०८१

कमिरेचौर १५ चैत - सिटिजन लाईफ इन्स्योरेन्स क लिमिटेड घोराही शाखाले दाङको बंगलाचुली गाउँपालिकामा एकजनालाई मृत्यु दावि रकम भुक्तानी गरेको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

दाङको बंगलाचुली गाउँपालिका वडा नम्बर ६ रिभानका विमित हर्क महराको मृत्यु भएपछि मृत्यु दावि रकम उहाँको श्रीमती मिना महरालाई हस्तान्तरण गरिएको हो । अभिकर्ता दोर्ण बहादुर महरा मार्फत उहाँले ३ लाख रुपैया बराबरको सिटिजन लाई इन्स्योरेन्स घोराही शाखामा विमा गर्नुभएको थियो ।

दाङको बंगलाचुली गाउँपालिकाको कार्यालयमा आज एक कार्यक्रमको आयोजना गरि ३ लाख को दावी रकम ३ लाख ७५ हजार २ सय रुपैयाको चेक हस्तान्तरण गरिएको हो । सो रकम बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सिराम पुन, उपाध्यक्ष भक्त बहादुर जिसि, प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेल, वडा नम्बर ६ का अध्यक्ष डोम बहादुर केसि, अभिकर्ता दोर्ण बहादुर महरा र सिटिजन लाईफ इन्स्योरेन्स घोराही शाखा प्रमुख निशेष अधिकारीको रोहबरमा हस्तान्तरण गरिएको हो ।485812994_1162290168420416_8608861174924019515_n(1)-1743172486.jpg
कार्यक्रमको सहजिकरण अभिकर्ता दोर्ण महराले गर्नुभएको थियो ।

486756106_1339797177139752_1579539570782094298_n(1)-1743172593.jpg

486163169_1202397431250994_6146160507985126457_n-1743172593.jpg

485632050_1701678624112200_2283302582001536825_n-1743172594.jpg

485895874_695148546302444_6401202602239713283_n-1743172595.jpg

प्रकाशित मिति: शुक्रबार, चैत १५, २०८१  २०:२२
प्रतिक्रिया दिनुहोस्