बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना

पेट्रोलियम पदार्थको मूल्य घट्याे

बिहीबार, वैशाख १८, २०८२

काठमाडौं – पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर एक रुपैयाँका दरले मूल्य घटाएको हो ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

हवाइ इन्धन अन्तर्राष्ट्रियतर्फ पोखरा र भैरहवाका लागि ब्रेक इभन प्वाइन्टमा बिक्री मूल्य कायम गरिएको निगमले जानकारी दिएकाे छ।

हवाई इन्धन आन्तरिकतर्फ प्रति लिटर चार रुपैयाँ र अन्तर्राष्ट्रिय तर्फ काठमाडौंको लागि प्रति किलो लिटर अमेरिकी डलर २९ ले घटाईएको छ ।

हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ पोखरा र भैरहवाकालागिब्रेक इभन प्वाइन्टमा बिक्री मूल्य कायम गरिएको निगमले जनाएको छ । एलपि ग्यासको खुद्रा बिक्री मूल्य यथावत् राखिएको छ ।petrol-padarth-rate-1746061298.jpg
 

प्रकाशित मिति: बिहीबार, वैशाख १८, २०८२  ०६:४७
प्रतिक्रिया दिनुहोस्