सातकुलेमा थपियो नयाँ टोल

शनिबार, असार ७, २०८२

दाङ, ७ असार -  दाङकाे तुलसीपुर १८ सातकुलेमा नयाँ टोल थपिएको छ । आजबसेको गाउँ भेलाले ७ सदस्य शुभएकता टोल बिकास संस्था गठन गरेको हो । टोलको अध्यक्ष हुमबहादुर नेपाली,उपाध्यक्ष रुपा घर्ती सचिव अशोक नेपाली कोषाध्यक्ष लक्ष्मी नेपाली  रहनु भएको छ । टोल सदस्यमा  बिनोद नेपाली ,दिलपैसाद पौडेल  र अनिसा पुन  रहनु भएको छ ।

जनहितमा शान्तिानगर गाउँपालिकाद्वारा सूचना

गाउँ भेलामा वडा प्रतिनिधीको सहभागिता रहेको थियो ।गाउँमा सञ्चालन हुने बिकास निर्माणका कामकाज गाउँले माथि आईलाग्ने समस्याको हल गर्न टोल बिकास संस्था गठन गरिएको स्थानीय पूर्ण पुनले जानकारी दिनुभयो ।।

प्रकाशित मिति: शनिबार, असार ७, २०८२  १८:३३
प्रतिक्रिया दिनुहोस्