दशैं दशैं
Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

वडा अध्यक्ष चौधरीलाई पत्नी शोक

आइतबार, असार ८, २०८२
बबइ गाउँपालिका
शान्तिनगर गाउँपालिका-दशै तिहार २०८३

मसुरिया, ८ असार - दाङको राप्ती गाउँपालिका–४ का वडा अध्यक्ष बिरबहादुर चौधरी शोकमा पर्नुभएको छ। उहाँकी धर्मपत्नी दिपा चौधरीको शुक्रबार दिउँसो ५२ वर्षको उमेरमा निधन भएको हो।

केही दिनदेखि मेन्जाइटिस रोगबाट पीडित रहनुभएकी उहाँको बुटवलमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ। उहाँको अन्त्येष्टि शनिबार राप्ती नदीको भानपुर घाटमा थारू समुदायको परम्पराअनुसार गरिएको थियो। उहाँका दुई छोरा रहेका छन्।

प्रकाशित मिति: आइतबार, असार ८, २०८२  १८:१३
प्रतिक्रिया दिनुहोस्
समाचार
टि.भी