घाेराही २ मा नापी कार्य सुरू

मंगलबार, असार १०, २०८२

दाङ, १०असार  – भूमि समस्या समाधान आयाेग दाङले आज घाेराही    उपमहानगरपालिका वडा नं २  मा नापी सुरू गरेकाे छ । घाेराही उपमहानगर पालिका वडा नं १ काे नाप नक्साकाे काम सकिए लगत्तै वडा न २ काे बुका बुका टाेलवाट सुरू गरिएकाे हाे । आज देखि सुरू भएकाे घाेराही २ काे नाप नक्साकाे काम काे अनुगमन गर्नुहुदै । WhatsApp-Image-2025-06-24-at-4.06.16-PM-1750769674.jpeg
भूमि समस्या समाधान आयाेगका अध्यक्ष हुकम वहादुर वस्नेतले घाेराहीका भुमिहिन दलित , भुमिहिन सुकुम्वासी, र अब्यवस्थित बसाेवासीहरूकाे लागि छिट्टै लाल पुर्जा वितरण गर्न गरी काम भईरहेकाे वताउदै , फिल्डमा रहेर काम गर्नुहुने सवै कर्मचारीहरू  लाई हाैसला प्रदान गरी धन्यवाद ब्यक्त गर्नु भएकाे थियाे ।WhatsApp-Image-2025-06-24-at-4.06.24-PM-1750768306.jpegअनुगमनमा घाेराही उप-महानगरपालिका का प्रमुख नरूलाल चाैधरी ,भूमि समस्या समाधान आयाेग दाङ का सदस्य हिरा देवी पुन ,  नापी शाखा घाेराहीका प्रमुख तथा भुमि समस्या समाधान आयाेग दाङका सदस्य सचिव पुरण चाैधरी  घाेराही २ का अध्यक्ष  चित्र वहादुर चाैधरी लागाएतकाले अनुगमन गर्नुभएकाे थियाे । 

यता घाेराही उपमाहानगरलिका  प्रमुख नरूलाल चाैधरीले घाेराहीमा रहेकाे भूमिहिन दलित , भूमिहिन सुकुम्वासि , र अव्यवस्थित वसाेवासीहलाई जग्गाकाे मालिक वनाउन स्थानिय सरकार सधै भूमिहिनकाे पक्षमा रहेकाे वताउनु भयाे ।  नापि कार्य सहज गर्न ईमेज काे खरीद गरि काम छिटाे छरिताे भएकाे र अझ आवश्यक सहयाेगका लागि स्थानिय सकार हरदम तयार रहने समेत वताउनुभयाे ।WhatsApp-Image-2025-06-24-at-4.06.19-PM-1750767919.jpeg

प्रकाशित मिति: मंगलबार, असार १०, २०८२  १८:२३
प्रतिक्रिया दिनुहोस्
समाचार