दशैं दशैं
Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

आज यी ठाउँमा हिमपातको सम्भावना

बुधबार, फागुन १६, २०८०
शान्तिनगर गाउँपालिका-दशै तिहार २०८३

काठमाडौं  :  देशका पहाडी भूभागमा अहिले आंशिक बदली छ। बाँकी भागमा मौसम सामान्यतया सफा छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रहनेछ। बाँकी भागमा मौसम सामान्यतया सफा रहनेछ। 

उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

राति देशका पहाडी भूभागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ। बाँकी भागमा मौसम सामान्यतया सफा रहनेछ। 

उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।  

पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहँदा वर्षाको सम्भावना नरहेको महाशाखाले जानकारी दिएको छ ।

प्रकाशित मिति: बुधबार, फागुन १६, २०८०  ०७:२२
प्रतिक्रिया दिनुहोस्
समाचार
टि.भी