भाइरल भेलुबाजेको निधन

बिहीबार, वैशाख २०, २०८१

दाङ : सामाजिक सञ्जाल टिकटकमा सर्वाधिक रुचाइएका प्यूठानका मिन बहादुर बुढामगर (भेलुबाजे)को निधन भएको छ। बिहीबार उपचारका क्रममा जिल्ला अस्पताल विजुवार प्यूठानमा उनको निधन भएको अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा।प्रमिला खनालले जानकारी दिनुभएको छ।

जनहितमा शान्तिानगर गाउँपालिकाद्वारा सूचना

हँस्यौली ठट्यौलीमा कुरा गर्ने उनी युट्युबमा लोकप्रिय थिए।

प्यूठान नगरपालिका(५ जुम्रिकाँडा निवासी भेलुबाजे श्रीमतीको निधनपछि विक्षिप्त थिए। उनकी श्रीमतीको एक वर्षअघि उपचारको क्रममा भारतको नयाँ दिल्लीमा निधन भएको थियो।

प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०८१  २१:१९
प्रतिक्रिया दिनुहोस्
समाचार