बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना

आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै

सोमबार, जेठ २१, २०८१

काठमाडौं - आज सङ्घीय संसद्को दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दै छ। आज ११ बजे बोलाइएको प्रतिनिधि सभाको बैठकमा बैठकमा राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल प्रारम्भ हुने कार्यसूची रहेको छ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

आइतबारदेखि सुरु भएको बजेटमाथिको छलफल आज पनि जारी रहने छ । आइतबारको छलफलमा २८ सांसदले भाग लिएका थिए। त्यस्तै आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल सरकारको वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जानकारी दिएको छ।

त्यस्तैगरी राष्ट्रिय सभाको बैठक १२:१५ बजे बोलाइएको छ। यस बैठकमा पनि बजेटमाथि छलफल हुने भएको छ।

प्रकाशित मिति: सोमबार, जेठ २१, २०८१  १०:०५
प्रतिक्रिया दिनुहोस्