दाङमा करेन्ट लागेर एक जनाको ज्यान गयो

मंगलबार, भदौ ११, २०८१

दाङ - दाङमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ।

जनहितमा शान्तिानगर गाउँपालिकाद्वारा सूचना

आज मंगलबार विहान बिहान घरको छतमा फलेको लौका टिप्ने क्रममा नांगो तारले करेन्ट लाग्दा घोराही १२ डाँडागाउँ निवासी ६८ वर्षीय बुद्धिराम चौधरीको ज्यान गएको हो  ।

  उनको शवलाई परीक्षणका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक रामप्रसाद तिमिल्सिनाले बताउनु भयो

प्रकाशित मिति: मंगलबार, भदौ ११, २०८१  १५:०८
प्रतिक्रिया दिनुहोस्
समाचार