सिन्धुपाल्चोकमा भूकम्पको धक्का

मंगलबार, भदौ १८, २०८१

दाङ  - आज मंगलबार बिहानै सिन्धुपाल्चोक जिल्ला आसपास केन्द्र भएर भूकम्प गएको छ।

जनहितमा शान्तिानगर गाउँपालिकाद्वारा सूचना

 मंगलबार बिहान ६ बजेर ११ मिनेट जाँदा सिन्धुपाल्चोक जिल्लाको शिखरपुर आसपास केन्द्र भएर ४।२ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

भूकम्पको धक्काको महसुस सिन्धुपाल्चोक, काभ्रेसँगै काठमाडौं उपत्यकासम्म भएको थियो।

प्रकाशित मिति: मंगलबार, भदौ १८, २०८१  ०७:२२
प्रतिक्रिया दिनुहोस्
समाचार