Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM
अर्थ समाचार

सुनको भाउमा नयाँ कीर्तिमान, तोलाको एक लाख ५७ हजार तीन सय पुग्यो

सोमबार, भदौ ३१, २०८१

दाङ  - नेपाली बजारमा आज सुनको मुल्य तोलामा पाँच रुपैयाँ बढेको छ । हिजो आइतबारको दिन  पनि सुनको मुल्य हिलेसम्मकै तोलाको एक लाख ५६ हजार आठ सय रुपैयाँ कारोबार भएको थियो । त्यस्तै आज  पनि सुनको मुल्य हिजोको तुलनामा आज पाँच सय रुपैयाँले बढेर हिजोको रेकर्ड तोडिएर तोलाको एक लाख  ५७ हजार तीन  सय रुपैयाँमा कारोबार भइरहेको  नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जानकारी दिएको छ।

त्यस्तैगरी  आज चाँदीको मुल्य बढेको छ । आज चाँदीको मुल्य तोलामा १५ रुपैयाँले बढेर तोलाको एक हजार नौ सय १५ रुपैयाँ कायम भएको महासङ्घले जानकारी दिएको छ

 

प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१  ११:५९
प्रतिक्रिया दिनुहोस्