बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
आजको राशिफल

आज २०८१ साल कात्तिक ८ गते बिहीबारको राशिफल

बिहीबार, कात्तिक ८, २०८१

दाङ - आज २०८१ साल कात्तिक ८ गते बिहीबार तदनुसार सन् २०२४ अक्टोबर २४ तारिख। कात्तिक कृष्ण पक्षको सप्तमी तिथि। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। मयुर अनलाइनका लागि ज्योतिषि ठाकुर प्रसाद देवकोटाले तयार पार्नुभएको आजको फलादेशः  कात्र्तिक कृष्णपक्ष सप्तमी तिथि पुर्नवसु नक्षत्र नेपालमा सूर्योदय ६ः१० सूर्यास्त ५ः२४

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

मेष(चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
आफनो कामको योजना गोप्य  राखेर अगाडि बढनुहोला । परिवारमा अग्रज व्यक्तिको सहयोग बाट काम बन्नेछ  । आफन्तसँग असमझदारी बढनेछ ।

वृष (इ,उ,ए,,ओ,वा,वि,वु,वे,वो)
कृषि, व्यावसायिक कार्यबाट फाईदा रहनेछ । आर्थिक आर्जन  गर्ने समय रहेको छ । आत्मा बिश्वास बढनेछ । सानो प्रयत्नले पनि काम बन्नेछन ।

मिथुन (क,कि,कु,घ,ङ,छ,के,को,ह)
बोल्दा बिचार गरेर अगाडि बढनु होला । मान सम्मानमा बाधा हुनेछ । तपाईको प्रयासबाट कामहरु बन्नेछन । अनाबश्यक बिवादमा परिनेछ ।

कर्कट (हि,हु,हे,हो,ठा,डि,डु,डे,डो)
गफमा बढि समय बित्नेछ । खानपिनमा सावधानी रहनु । सानो कार्यमा पनि धेरै समय लाग्नेछ । योजना बनाएर अगाडि नबढदा कार्यमा समस्या छ ।

सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
प्रतिस्पर्धा बाट फाईदा रहनेछ । घर बाहिरका कार्यबाट सफलता  रहनेछ । बैदेशिक क्षेत्रबाट लाभ रहनेछ । आफन्तमा असमझदारी बढनेछ ।

कन्या (टो,प,पी,पू,ष,ण,ठ,पे,पो)
कार्यमा सफलता  छ । नबिन ज्ञानको जानकारी हुनेछ । शैक्षिक प्रगति छ । ल्याउनु पर्ने रकम प्राप्त हुनेछ । आम्दानीका नयाँ बाटाहरु देखापर्नेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तु,ते)
प्रतिष्ठित कार्य गर्ने योग रहला । अरुलाई प्रभाव पारेर काम बन्नेछन । आफनो कार्यमा अगाडि बढन सकिनेछ । अग्रज व्यक्ति सँग भेटघाट बढनेछ ।

वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,ये)
सामाजिक कार्यमा रुचि बढनेछ  । एकै कार्यमा दोहोरो फाईदा लिन सकिनेछ । नयाँ योजनाहरु बन्नेछ । गरेका काम बाट धेरैलाई फाइदा हुनेछ ।

धनु (य,यो,भा,भी,भू,ध,फा,ढ,भे)
स्वास्थ्यमा  समस्या छ । आर्थिक लेनदेनमा बिवाद रहनेछ । प्रयास बाट व्यावसायिक समस्या हल छ । सवारी साधन चलाउदा सावधान रहनु ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खि,खु,खे,गा,गी)
दाम्पत्य जीवन सुखद रहनेछ । बाध्यामत्क कार्यमा लाग्नु पर्नेछ । केहि बिबाद युक्त समय रहनेछ । प्रेमको नाता गाँस्ने बेला रहेको देखिन्छ ।

कुम्भ (गु,गे,गो,सा,सी,सु,से,सो,द)
कार्य सफलको लागि संघर्ष गर्नु पर्ने । अरुलाई दिइएको रकम फिर्ता रहनेछ  । व्यापारमा केहि मात्रामा सफलता छ  । प्रतिस्पर्धामा सफल भईनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
दाम्पत्य जीवन सुखद रहनेछ । नयाँ सवारी  साधन प्राप्तिको योग छ । बोलिको भरमा धेरै कामहरु बन्नेछ । व्यापार व्यावसायमा बिशेष लाभ रहनेछ ।
                                    
वास्तु ज्ञान : घरमा शङ्घ राख्नु र वजाउनु राम्रो मानिन्छ ।
शङ्घको ध्वानी वाट मच्छर, बिच्छी, विषालु किराका साथै सर्प हरु भाग्ने गर्दछन । शङ्घ धार्मिक वाजा पनि हो । यसको ध्वानीमा शक्ति हुन्छ । जुन ध्वानीले सक्रात्मक र नकराकत्मक सवै भाव झल्काउछ । शुभ कार्यको लागि सक्रात्मक अशुभ कार्यको लागि नकराकत्मक ध्वनीको प्रयोग गरिन्छ । यदपि सक्रात्मक शङ्घको ध्वनी नियमित सुन्न पाइएमा मानिसमा उत्साह आनन्द शुभ विचार पैदा हुने कुरा अध्यायनले पुष्टि गरेको छ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक ८, २०८१  ०६:२६
प्रतिक्रिया दिनुहोस्