लुम्बिनीमा फागुन १८ गते प्रदेश सभाको बैठक आह्वान

सोमबार, माघ २२, २०८०

दाङ - लुम्बिनी प्रदेशको हिउँदे अघिबेशन फागुन १८ गते शुक्रवार दिउँसो ३ बजे प्रदेश सभाको बैठक आह्वान गरिएको छ । नेपालको संविधानको धारा १८३ को उपधारा ९१० र धारा १६६ को उपधारा ९२० अनुसार मन्त्रीपरिषदको निणर्य सहित मुख्यमन्त्रीबाट प्रदेश प्रमुखलाई गरिएको सिफासिर अनुसार प्रदेश प्रमुख अमिश शेरचनले बैठक आह्वान गर्नु भएको छ ।  

जनहितमा शान्तिानगर गाउँपालिकाद्वारा सूचना


नेपालको संविधानको धारा १८३ को उपधारा ९१० बमोजिम २०८० फागुन १८ गते दिउसो ३ बजे प्रदेश सभाको बैठक प्रदेश सभा भवन राप्ती उपत्यका देउखुरीमा गरि प्रदेश प्रमुख अमिक शेरचनले दोस्रो प्रदेश सभाको तेस्रो प्रदेश अधिवेशन आह्वान गर्नुभएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता भुमिश्वर ढकालले बताउनु भयो ।

savaa-1707140892.jpg
 

प्रकाशित मिति: सोमबार, माघ २२, २०८०  १९:३५
प्रतिक्रिया दिनुहोस्
समाचार