बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
बस दुर्घटना

दुईवटा यात्रुबाहक बस जुध्दा एकजनाको मृत्यु, २९ यात्रु घाइते

आइतबार, मंसिर २, २०८१

तनहुँ - तनहुँको बन्दीपुरमा दुईवटा यात्रुबाहक  बस एकापसमा जुध्दा कम्तीमा पनि एकजनाको ज्यान गएको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

मुग्लिङ-पोखरा सडकखण्ड अन्तर्गत तनहुँको बन्दिपुर नगरपालिकाऔ५ नया पुलमा दुईवटा यात्रुबाहक बस ठक्कर खाँदा एकजना चालकको ज्यान गएको हो ।

यो दुर्घटनामा कम्तीमा पनि २९ जना यात्रु घाइते भएका छन् । जसमा ३ जनाको अवस्था गम्भीर रहेको तनहुँ प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति: आइतबार, मंसिर २, २०८१  १९:२४
प्रतिक्रिया दिनुहोस्