आजको मौसम

आजको मौसम : यी स्थानमा आज हिमपातको सम्भावना

शनिबार, मंसिर १५, २०८१

काठमाडौं : देशभरको मौसम अहिले मुख्यतया सफा छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

जनहितमा शान्तिानगर गाउँपालिकाद्वारा सूचना

कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ। बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ।

गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

प्रकाशित मिति: शनिबार, मंसिर १५, २०८१  ०८:१३
प्रतिक्रिया दिनुहोस्
समाचार