बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
समाज

बाजुरामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

आइतबार, मंसिर २३, २०८१

बाजुरा -  बाजुराको सदरमुकाम मार्तडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् । बडीमालिका नगरपालिका–८ मा रहेको मालिका मन्दिरमा दर्शन गरेर फर्किने क्रममा मार्तडी कोल्टी सडक खण्डमा पर्ने अपी होटल नजिकै जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

दुर्घटनामा कञ्चनपुरको भिमदत्त–१७ की गायत्री पन्त र वडा नम्बर १८ की राधिका भट्टको ज्यान गएको प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिनुभयो । घाइते तीन जनाको उपचार भइरहेको छ ।

आजै हिमाली गाउँपालिकामा आज जिप दुर्घटना हुँदा सात जना घाइते भएका छन् । धिम गाउँमा जीप दुर्घटना भएको हो । धिममा इन्टरनेटको जडानका लागि जाँदै गरेका १३ जना बोकेको गाडी दुर्घटना हुँदा सात जना घाइते भएक जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ।

प्रकाशित मिति: आइतबार, मंसिर २३, २०८१  १८:०७
प्रतिक्रिया दिनुहोस्