बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
जीप दुर्घटना

रौतहटमा जीप दुर्घटना हुँदा आठ जनाको मृत्यु,पाँच जना घाइते

मंगलबार, मंसिर २५, २०८१

रौतहट  -  रौतहटको चन्द्रनिगाहपुरमा जीप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । बाराको गढीमाईमा भइरहेको पञ्चवर्षीय मेलाबाट सिरहा फर्किदै गरेको जीप दुर्घटनामा परेको हो ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

दर्शनार्थी चढेको बा १६ च ३१६२ नम्बरको जीप  पूर्वपश्चिम राजमार्गमा पर्ने चन्द्रनिगाहपुर ४ मा आइपुग्दा रुखमा ठोक्किएर दुर्घटना भएको हो ।

गाडीमा रहेका आठ जनाको घटनास्थलमै ज्यान गएको र पाँच जना घाइते भएको रौतहट प्रहरीले जानकारी दिएको छ । मृतकको नाम ठेगाना खुल्न बाँकी छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर २५, २०८१  १०:२७
प्रतिक्रिया दिनुहोस्