बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना

दाङमा घरको छतबाट खसेर एक जनाको मृत्यु

मंगलबार, माघ ८, २०८१

दाङ - दाङमा घरको छतबाट खसेर एक जनाको मृत्यु भएको छ । तुलसीपुर–७ नवलपुर निवासी अन्दाजी २७ बर्षीय सन्तोष चौधरीको घरको छतबाट खसेर मृत्यु भएको हो ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक बिनोदराज खत्रीका अनुसार सोमबार साँझ ५ बजेको समयमा तुलसीपुर–४ बनहरीस्थित घरको दुइतला माथीबाट खसेर चौधरी गम्भिर घाइते हुनुभएको थियो ।

गम्भिर घाइते चौधरीलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पुर्याएकोमा उपचारकै क्रममा सवा ६ बजेको समयमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । मृतकको शव पोष्टमार्टमका लागी प्रादेशिक अस्पतालको शवगृहमा राखिएको छ । साभार ई-कापी न्युज

 

प्रकाशित मिति: मंगलबार, माघ ८, २०८१  १९:०४
प्रतिक्रिया दिनुहोस्