बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना

लुम्बिनी प्रदेशमा भोलि सोमबार सार्वजनिक बिदा

आइतबार, माघ २०, २०८१

दाङ - लुम्बिनी प्रदेशले सोमबार स्थापना दिवस मनाउने भएको छ । स्थायी राजधानी राप्ती उपत्यका देउखुरी दाङमा कार्यक्रम गरि स्थापना दिवस मनाउन लागेको स्थापना दिवसका मुल समारोह समितिका सदस्य सचिब रेखा कडेँलले बताईन ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

उनका अनुसार सोमबार स्थापना दिवसको अवसरमा प्रदेशमा सार्वजनिक विदा समेत दिईएको छ । लुम्बिनीमा २१ माघमा प्रदेशसभा स्थापना भएकाले सोही दिन नै प्रदेश स्थापना दिवसका रुपमा मनाउने गरिन्छ ।

स्थापना दिवसको अवसरमा आईतबार प्रदेशसभा सदन र प्रदेश सरकारबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता समेत भएको थियो । सोही प्रतियोगितामा प्रदेशसभा सदन विजयी भएको छ । प्रदेश सरकारको नेतृत्व मुख्यमन्त्री चेतनारायण आचार्यले गरेका थिए, भने प्रदेशसभाको नेतृत्व सभामुख तुलाराम घर्तीले गरेका थिए ।476219296_2131347180669644_1099791477886064688_n-1738503560.jpg
 

प्रकाशित मिति: आइतबार, माघ २०, २०८१  १९:२६
प्रतिक्रिया दिनुहोस्