बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना

साढे पाँच अर्बको दुर्लभ नीलो हीरा

आइतबार, माघ ७, २०८०

स्विट्जरल्यान्ड - स्विट्जरल्यान्डको जेनेभास्थित क्रिस्टिज लिलाम घरले एकदमै दुर्लभ प्रकृतिको नीलो रङको हीरा साढे पाँच अर्ब रुपियाँमा बिक्री गरेको छ । 

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

औँठीमा जडिएको र लाम्चो नासपाती जस्तो आकार भएको १७।६१ क्यारेट तौल भएको हीरालाई ‘ब्लु रोयल डायमन्ड’ भनिन्छ । 

क्रिस्टिजका अनुसार लिलामीको इतिहासमा नै किनबेचका निम्ति उपलब्धमध्ये कुनै दाग नरहेको र चहकिलो नीलो रङ भएको यो सबैभन्दा ठूलो जुवाहरात हो । वर्षौंदेखि एक निजी सङ्कलनमा रहेको यो हीरा पहिलो पटक लिलाम बढाबढ गरेर बिक्री गरियो ।

प्रकाशित मिति: आइतबार, माघ ७, २०८०  ०९:०९
प्रतिक्रिया दिनुहोस्