अर्थ समाचार

डिजेल र मट्टीतेलको मूल्य घट्यो

शनिबार, फागुन १७, २०८१

काठमाडौं – नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । निगमले आज रातिदेखि लागू हुने गरी डिजल र मट्टीतेलमा प्रतिलिटर १ रुपैयाँ घटाएको जनाएको छ ।

शुक्रबार बसेको निगम संचालक समितिको बैठकले सो निर्णय गरेको निगमले जानकारी दिएको छ ।
निगमले भारतबाट आएको नयाँ मुल्य अनुसार डिजल र मट्टीतेलमा प्रतिलिटर ०.९ रुपैयाँ घटेर आएको जानकारी दिएको छ ।

पेट्रोलको मूल्य भने यथावत रहेको निगमले जानकारी दिएकाे छ ।nigam-1740788899.jpg
 

प्रकाशित मिति: शनिबार, फागुन १७, २०८१  ०६:१४
प्रतिक्रिया दिनुहोस्