जाजरकोटमा भूकम्पको धक्का

शुक्रबार, चैत २२, २०८१

दाङ - जाजरकोट केन्द्र बिन्दु भएर शुक्रबार राति भूकम्प गएको छ ।

नेपाल भूकम्प मापन केन्द्रका अनुसार शुक्रबार राति ८ बजेर सात मिनेट जाँदा ५.२ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पबाट क्षति भए नभएको बारे थप जानकारी आउन बाँकी रहेको केन्द्रले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, चैत २२, २०८१  २१:०४
प्रतिक्रिया दिनुहोस्