आइतबार सार्वजनिक बिदा

शनिबार, चैत २३, २०८१

काठमाडौँ - सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।


गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै चैत २४ गते आइतबार रामनवमीको अवसर पारेर सार्वजनिक बिदादिने निर्णय भएको जानकारी दिएको छ ।HOLIDAY-SUNDAY-1743831238.jpg
 

प्रकाशित मिति: शनिबार, चैत २३, २०८१  ११:१९
प्रतिक्रिया दिनुहोस्