शेयर बजार आज पनि लाग्यो ओरालो

मंगलबार, वैशाख ९, २०८२
राप्ती गाउँपालिका दशैतिहार शुभकामना सन्देश

काठमाडौं,  ९ बैशाख - शेयर बजार नेप्से आज पनि ओरालो लागेको छ ।

गढवा गाउँपालिका दशैतिहार शुभकामना सन्देश

साताको तेस्रो दिन  मंगलबार शेयर बजार नेप्से ९.९६ अंकले घटेर २६८८.३२ विन्दुमा रोकिएको छ ।

कारोबारमा आएका ३१९ कम्पनीको २ करोड २५ लाख ५५ हजार कित्ता शेयर खरिद बिक्री हुदाँ ८ अर्ब ३२ करोड १२ लाख ८२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।

जसअनुसार १३ उप समूह मध्ये यस दिन ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ ।
 

प्रकाशित मिति: मंगलबार, वैशाख ९, २०८२  १६:३६
प्रतिक्रिया दिनुहोस्