बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना

सेयर बजारमा दोहोरो अंकको गिरावट

बुधबार, वैशाख १०, २०८२

काठमाडौं, १० बैशाख - साताको चौथों दिन सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३२ अंकले घटेर २६५५.८४ बिन्दुमा झरेर रोकिएको छ ।

जसअनुसार आज ३०८ कम्पनीका १ करोड ८४ लाख कित्ता सेयर खरिदबिक्री भएको छ । जसवाट  ७ अर्ब ५७ करोड रुपैयाँ बराबरको कारोबार भएको जनाइएको छ ।

बुधवार २८ कम्पनीको सेयर मूल्यमा वृद्धि देखिएता पनि २१७ कम्पनीको मूल्य घटेको छ भने १ कम्पनीको मूल्य स्थिर रहेको छ ।
 

प्रकाशित मिति: बुधबार, वैशाख १०, २०८२  १७:५३
प्रतिक्रिया दिनुहोस्