प्रधानमन्त्री ओलीले प्रस्तुत हस्तान्तरण गरे नीति तथा कार्यक्रम

शुक्रबार, वैशाख १९, २०८२

काठमाडौं, १९ बैशाख । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सुरू भएको छ।

केपी ओली नेतृत्वको सरकारले आर्थिक बर्ष २०८२÷८३ का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेको हो ।

त्यसका लागि प्रधानमन्त्री ओलीले सरकारले तयार पारेको नीति तथा कार्यक्रम राष्ट्रपति पौडेलाइ हस्तान्तरण गरेका छन् ।

जसका लागि राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्न संघीय संसद भवन, नयाँ बानेश्वर पुगेका छन् ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १९, २०८२  १८:२३
प्रतिक्रिया दिनुहोस्
समाचार