Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

नेप्सेमा दोहोरो अंकको गिरावट

आइतबार, वैशाख २८, २०८२

काठमाडौं, २८ बैशाख - नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ।

साताको हिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट भएको हो ।

आइतवार नेप्से परिसूचक ११ दशमलव ५३ अङ्कले घटेर २६५०.११ को बिन्दुमा पुगेर रोकिएको छ ।,

जसअनुसार आज कारोबारमा आएका  तीन सय कम्पनीका दुई करोड ४० लाख ११ हजार १४ कित्ता शेयर ८८ हजार ९५५ पटक खरिदबिक्री भएको छ।

जसअनुसार आज १० अर्ब २० करोड २७ लाख एक हजार ३४४ बराबर रूपैयाँको कारोबार भएको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख २८, २०८२  २१:१२
प्रतिक्रिया दिनुहोस्
समाचार