बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना

दाङको बंगलाचुलीमा आगलागी हुँदा एक घर जलेर नष्ट

शनिबार, जेठ ३, २०८२


कमिरेचाैर ३ जेठ - दाङको बंगलाचुलीमा गाउँपालिकामा आगलागीबाट एक घर पूर्णरुपमा जलेर नष्ट भएको छ। गाउँपालिकाको वडा नम्बर ७ लाहापे अदुवाबारी भन्ने स्थानमा आज दिउँसो करिब ३ बजेतिर घरमा आगलागि भएको वडाध्यक्ष वीरबहादुर थापाले जानकारी दिनुभयो।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

स्थानीय मनबहादुर घर्तीको घरमा आगलागी भएको उहाँले जानकारी दिनुभयो। आगलागीबाट घरमा रहेका लत्ता कपडा ,पैसा ,गरगहना ,हमत्वपूर्ण कागजाद, अन्न सबै जलेर नष्ट भएको उहाँले बताउनुभयो । घरमा काेहि नभएको अवस्था आगलागी भएको पिडित परिवारकाे भनाइ छ । आगलागी स्थानीयकाे अगुवाइमा नियन्त्रणमा लिईएकाे थियो ।

प्रकाशित मिति: शनिबार, जेठ ३, २०८२  ०७:५०
प्रतिक्रिया दिनुहोस्