बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
सुरक्षा/अपराध

दाङमा जबरजस्ती करणी गरेको अभियोगमा बृद्दा पक्राउ

आइतबार, जेठ ४, २०८२

अछाम, ४ जेठ - महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक दुइ जना पक्राउ परेका छन् ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

चौरपाटी गाउँपालिका–१ बस्ने २६ वर्षीय डबल बहादुर थापालाई प्रहरीले पक्राउ गरेको छ । थापाले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय अछामबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उता, दाङमा ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा तुलसीपुर उपमहानगरपालिका–१७ बनकट्टा बस्ने ७५  वर्षीय गिरीराज बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको छ ।

बुढाथोकीले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुर र प्रहरी चौकी बिजौरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: आइतबार, जेठ ४, २०८२  १६:४४
प्रतिक्रिया दिनुहोस्