बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना

दाङमा एक सुनचाँदी पसलबाट ६ तोला सुन र २० तोला चाँदी चोरी

बिहीबार, जेठ ८, २०८२

दाङ - दाङको तुलसीपुर उपमहानगरपालिका–१७ मजगैमा रहेको एक सुनचाँदी पसलबाट १२ लाख बढीको धनमान चोरी भएको छ । बिजु सुन चाँदी उद्योगमा रहेको करिब ६ तोला सुन, २० तोला चाँदी र नगद पाँच हजार सहित १२ लाख ३६ हजार बराबरको धनमाल चोरी भएको संचालक पदम सेर्पाइलीले जानकारी दिनुभयो । घरभेटी बिहान उठ्दाखेरी घरको गेट खुल्लै भएको देखेपछि पसलमा चोरी भएको थाह भएको थियो ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय


संचालक सेपाईलीलाई घरभेटी टोपबहादुर बस्नेतलेका भाइले बिहान ६ बजे खबर गरेका थिए । गेटको भित्रबाट चुक्कुल मात्रै लगाएकाले चोरले हातछिराएर भित्र पसी पसलको ताला फोडेर चोरी गरेको पसल संचालकले सेर्पाइलीले बताउनुभयो । चोरीमा संलग्नहरुको खोजी कार्य जारी रहेकोइलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सुर्य रानाले जानकारी दिनुभयो । साभार - तुलसीपुर खबर

प्रकाशित मिति: बिहीबार, जेठ ८, २०८२  ०८:२०
प्रतिक्रिया दिनुहोस्