यस्तो छ आ.व २०८२/०८३ को बजेट [पूर्णपाठ]

बिहीबार, जेठ १५, २०८२

काठमाडौँ - सरकारले आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । 


अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बिहीबार संसदमा बजेट भाषण गर्दै आर्थिक वर्ष २०८२/०८३ का लागि उक्त बजेट घोषणा गरेका हुन्। चालु आर्थिक वर्षको तुलनामा सरकारले बजेटको आकार बढाएको छ । चालू आर्थिक वर्षको १८ अर्ब ६० अर्ब ३० करोड रहेको छ । 

प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२  १९:२७
प्रतिक्रिया दिनुहोस्
समाचार