सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
दाङ,१९ जेठ - भुमि समस्या समाधान आयाेग दाङ का अध्यक्ष हुकुम वहादुर वस्नेतले आज गढवा गाउँपालिका वडा न १ काे मलमला भएकाे भुमिहिन दलित तथा भुमिहिन सुकुम्मवासि संग अन्तरक्रिया तथा छलफल गर्नुभएकाे छ । भुमिहिन संग काे छलफलमा आयाेगले निरन्तररूपमा लालपुर्जा दिनकाे लागि प्रायास भईरहेकाे वताउनुभयाे समग्र दाङ जिल्लाका भुमिहिन लाई पुर्जा दिनेगरि आयाेगकाे तर्फ वाट काम भईरहेकाे र अवकाे केही दिनमा नै लमहिकाे कान्छि टाेलमा पुर्जा वितरण हुने समेत वताउनुभयाे । मलमलामा पनि प्रमाणिकरणकाे काम सकिने बित्तिकै वाकि दुई महिना भित्रै नतिजा देखिने कुुरा उल्लेख गर्नुभयाे ।
गढवा गाउँपालिका वडा न १ का अध्यक्ष वावुराम अधिकारिकाे अध्यक्षता तथा भुमि समस्या समाधान आयाेग दाङ का अध्यक्ष हुकुम वहादुर वस्नेतकाे प्रमुख अथितिमा मा कार्यक्रम सम्पन्न भएकाे हाे । कार्यक्रम मा csrc दाङका कार्यक्रम सयाेजक रेमन्त चाैधरि , भुमि अधिकार मञ्च दाङका अध्यक्ष देउमान दमाई , लगाएतकाकाे ले मन्तबय राख्नुभएकाे थियाे । करिव १०० जनाकाे भुमिहिनहरूकाे उपस्थिति रहेकाे कार्यक्रम काे सहजिकरण वडा सचिव मदुसुधन सुवेदी ले गर्नु भएकाे थियाे ।