सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
दाङ १६ असार - भुमि समस्या समाधान आयाेग दाङ काे बैठक आज सम्मपन्न भएकाे छ । भुमि समस्या समाधान आयाेग दाङका अध्यक्ष हुकुम बहादुर बस्नेतकाे अध्यक्षता मा बैकठ सम्मपन्न भएकाे हाे । बैठकले बंबई गाउँपालिका कार्यपालिका काे जेष्ट २५ गतेकाे निर्णय अनुसासार वडा न ४ मा रहेका पन्चासि जना भुमिहिन दलित, र भुमिहिन सुकुम्वासि हरूकाे विवरण पहिचान र प्रमाणिकरणकाे लागि मालपाेत कार्यलय तुलसिपुरमा पठानउने निर्णय गरेकाे छ। त्यस्तैगरी भुमि समस्या समाधान आयाेग दाङले अषाढ ३ गतेकाे ७ दिने हकदाविकाे सुचना प्रकाशन गरेकाे अवधि भित्र काेहि कसैकाे दाबि बिराेध नपरेकाले गढवा गाउँपालिका वडा न २ डांडा टाेल मा रहेकाे भुमिहिन दलित र भुमिहिन सुकुम्बासी काे नापि कार्यलय लमहि वाट गढवा २ डांडा टाेलकाे कित्ता नम्मर माग गरि विवरण स्विकृत गर्नु का साथै दर्ता गर्न निर्णय गरेकाे छ । उक्त बैठकमा जि .स .स दाङ ,भुमि सुधार तथा मालपाेत कार्यलय दाङ, जिल्ला प्रशासन कार्यलय दाङ, मालपाेत कार्यलय तुलसीपुर र नापि कार्यलय तुलसिपुर काे उपस्थितिमा बैठक सम्पन्न भएकाे आयाेग का सदश्य सचिव पुरण चाैधरीले जानकारी दिनुभयाे ।