गृहमन्त्री ओमप्रकाश अर्यालद्वारा पदबहाली

सोमबार, भदौ ३०, २०८२
राप्ती गाउँपालिका दशैतिहार शुभकामना सन्देश

काठमाडौं,३० भदौ  -  काठमाडौं,३०भदौ   नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालले पदबहाली गर्नुभएको छ । 

गढवा गाउँपालिका दशैतिहार शुभकामना सन्देश

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रपति कार्यालय शीतल निवासमा शपथग्रहण गरेसँगै उहाँले पद बहाली गर्नुभएको हो । 

अर्याललाई गृह र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।

प्रकाशित मिति: सोमबार, भदौ ३०, २०८२  १७:१३
प्रतिक्रिया दिनुहोस्