Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

सुनको मुल्य तोलामा दुई सय बढ्यो

बिहीबार, फागुन १७, २०८०

काठमाडौं - आज नेपाली बजारमा सुनको मुल्य बढेको छ ।  आज बिहिवार सुनको मुल्य तोलामा दुई सय रुपैयाँले बढेको  छ । 
हिजो बुधवारका दिन  सुन मुल्य तोलामा एक लाख १८ हजार दुई सय रुपैयाँमा कारोबार भएको  थियो भने आज सुनको मुल्य तोलामा दुई सय रुपैयाँले बढेर एक लाख १८ हजार चार सय रुपैयाँ भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जानकारी  दिएको छ ।

त्यस्तैगरी  आज चाँदीको मुल्य  कुनै परिवर्तन भएको छैन  । 

प्रकाशित मिति: बिहीबार, फागुन १७, २०८०  १७:०१
प्रतिक्रिया दिनुहोस्