मुग्लिन–नारायणगढ सडक  दुईतर्फी  खुल्यो

मंगलबार, असोज १४, २०८२
राप्ती गाउँपालिका दशैतिहार शुभकामना सन्देश

काठमाडौं,१४ असाेज - पहिरोले अवरुद्ध मुग्लिन–नारायणगढ सडक खण्ड दुईतर्फी सञ्चालनमा आएको छ । चितवनको तुईन खोला नजिकै पूर्ण रुपमा अवरुद्ध भएको सडक पहिरो पन्छाएसँगै सञ्चालनमा आएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

गढवा गाउँपालिका दशैतिहार शुभकामना सन्देश

त्यस क्षेत्रमा पटक–पटक पहिरो झर्ने गरेकाले यात्रुले सास्ती भोग्दै आएका छन् । गएको हप्ता पनि पहिरो खस्दा सडक खुलाउन ४८ घण्टा लागेको थियो । 

प्रकाशित मिति: मंगलबार, असोज १४, २०८२  ०७:२२
प्रतिक्रिया दिनुहोस्