देशभर माैसम स्थिर,अधिकांश स्थानमा आकाश सफा:काेशी प्रदेश प्रहाडी क्षेत्रमा हल्का वर्षाकाे सम्भावना

आइतबार, असोज २६, २०८२
राप्ती गाउँपालिका दशैतिहार शुभकामना सन्देश

काठमाडौं,२६ असाेज –  हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

गढवा गाउँपालिका दशैतिहार शुभकामना सन्देश

आज दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहने छ । कोशी प्रदेशको पहाडी भूभागका एक–दुई स्थान हल्का वर्षाको सम्भावना रहेको छ ।

आज राति कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहने छ । साभार राताेपाटी

प्रकाशित मिति: आइतबार, असोज २६, २०८२  ०६:२८
प्रतिक्रिया दिनुहोस्