सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
काठमाडाै,२६ असाेज - नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवम् पूर्वसभामुख कृष्णबहादुर महरालाई पक्राउ गरेको छ ।
विद्युतीय चुरोट अर्थात् ‘भेप’ मार्फत सुन तस्करी गरेको प्रकरणमा अनुसन्धानका लागि महरालाई आज ललितपुरको खुमलटारमा रहेको निवासबाटै प्रहरीले पक्राउ गरेको हो ।
चिनियाँ सङ्गठित गिरोहसँग मिलेर सुन तस्करी गरेको अरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महरामाथि अनुसन्धान गरिरहेको छ । २०७९ सालमा भेपमा लुकाएर ल्याएको ९ किलो सुन तस्करीमा महरा संलग्न रहेको आरोप छ ।