Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

अबदेखि खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै पाइने

बिहीबार, फागुन २८, २०८२

काठमाडौं,८ फागुन - अबदेखि खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै पाइने भएको छ । उपभोक्ताको लाइन र ग्यासको माग बढेपछि नेपाल आयल निगमको आज बसेको सञ्चालक समितिको बैठकले आधा सिलिन्डर मात्रै ग्यास वितरण गर्ने निर्णय गरेको निगमका प्रवक्ता मनोजकुमार ठाकुरले उज्यालोलाई जानकारी दिनुभयो ।

लुम्बिनी प्रदेश स्तरिय महोत्सव घाेराही

बजारमा पछिल्लो दुई महिनादेखि ग्यास पाउन सहज नभएको अवस्थामा पछिल्लो पटक पश्चिम एशियामा बढ्दो द्वन्द्वले उपभोक्ताले ग्यासको सञ्चय गर्दा समस्या भएको निगमको दाबी छ ।  साभार उज्यालाे अनलाइन

प्रकाशित मिति: बिहीबार, फागुन २८, २०८२  २०:५७
प्रतिक्रिया दिनुहोस्