Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

लुम्बिनी प्रदेश स्तरिय महोत्सव आज चर्चीत र्यापर जीबबको प्रस्तुति  

शुक्रबार, चैत २०, २०८२

घोराही, २० चैत - घोराहीमा जारी लुम्बिनी प्रदेश स्तरिय महोत्सवमा शुक्रवार आज ¥यापर जीबब्को प्रस्तुति रहने भएको छ । महोत्सवको सांस्कृतिक कार्यक्रम अन्तरगत शुक्रवार चर्चीत ¥यापर जी बब् को प्रस्तुति रहने भएको छ । युवाहरुमाझ लोकप्रीय कलाकार जीबब्लाई दंगाली युवा दर्शकहरुको माग बमोजिक महोत्सवमा ल्याउन थालिएको आयोजक मूल समितिले जानकारी दिएको छ । आयोजक मूल समितिका संयोजक लव अधिकारीले महोत्सवमा युवाहरुको माग अनुसार जीबब्लाई शुक्रवार प्रस्तुतिका लागि निमन्त्रणा गरिएको जानकारी दिनुभयो । साथै उहाँले महोत्सव अवलोकनका लागि सम्पूर्ण दर्शकहरुमा अनुरोध गर्नुभएको छ । 

जनहितमा शान्तिानगर गाउँपालिकाद्वारा सूचना

नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला शाखा दाङद्वारा ‘साना तथा घरेलु उद्योगको विकास र विस्तार, लुम्बिनी प्रदेशको समृद्धिको आधार’ भन्ने नारा सहित आयोजना गरिएको ‘लुम्बिनी प्रदेश स्तरिय साना तथा घरेलु उद्योग, सांस्कृतिक, पर्यटन तथा कृषी महोत्सव–२०८२’ मा महोत्सवमा शनिवार नेपाली लोकदोहोरी क्षेत्रका चर्चीत गायक प्रकाश सपुतको प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ ।

प्रकाशित मिति: शुक्रबार, चैत २०, २०८२  ०७:५७
प्रतिक्रिया दिनुहोस्