सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
काठमाडौं,९ बेशाख - गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिनु भएकाे छ । उहाँले सामाजिक सञ्जालबाट आफ्नो राजीनामाको घोषणा गर्नुभएकाे हाे।
नागरिकस्तरबाट आफ्नो सेयर लगायतका विषयमा उठेका जनचासोलाई गम्भीररुपमा लिएको उहाँले बताउनुभयाे । आफूसँग सम्वन्धित विषयमा निष्पक्ष छानविन होस र पदमा रहँदा स्वार्थको द्वन्द्व नदेखियोस भनेर राजीनामा दिएको उहाँको भनाइ छ ।
मन्त्री गुरुङले केहीबेरअघि प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट भएकाे थियाे ।